१४ जेष्ठ २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बुधबार साँझ गोरखाबाट राजधानी फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा मन्त्रालय