१९ बैशाख २०८१, बुधबार

Tag: प्रधानमन्त्री प्रचण्ड

एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाललाई