काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । जारी भेटवार्तामा प्रधानमन्त्री र सभामुखबीच सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको