८ मंसिर २०८१, शनिबार

Tag: प्रधानमन्त्री प्रचण्ड

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसदको प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेका हुन् । आज बसेको प्रतिनिधिसभाको