८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रधानमन्त्री प्रचण्ड

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ । जसपाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको हो । आफ्नो पार्टीले राख्दै आएका मागहरू पुरा गर्न सकारात्मक