प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सहयोग गर्न ओलीलाई कानून व्यवसायीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कानून व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन कानून व्यवसायीहरुले ओलीको सहयोग मागेका हुन् । कानून व्यवसायीले ओलीलाई भेटेर न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक