८ बैशाख २०८१, शनिबार

Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका हुन्