काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनवाट मात्र न्यायालय सुधार नहुने दावी गरेका छन् । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । उनले आफ्नै निवास बालकोटमा नेपाल बार एशोसिएसनको