१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश पराजुलीले तोके आफूसहितको इजलास

३० पुस, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजवाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेका बेला पराजुलीले भने नियमित कामलाई निरन्तरता दिएका छन् । पराजुलीले आइतबार मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन