२३ बैशाख २०८१, आइतबार

Tag: प्रधानन्यायाधीश

न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु :  प्रस्तावित प्रधानन्यायाधीश

२५ भदौ, काठमाडौँ ।  प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उहाँले अदालतमा हुने