२३ बैशाख २०८१, आइतबार

Tag: प्रधानन्यायाधीश

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ । यसअघि सो इजसालले यही पुस १० गतेको सुनुवाइपछि