१० असार २०८२, मंगलबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको आजको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा समय मागेर सांसदहरुले विभिन्न विषयमा धारणा राखिरहेका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।