प्रतिनिधिसभाको बैठकमा अकस्मात् पुगे प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आज मंगलबार प्रतिनिधिसभा बैठक जारी रहँदा प्रधानमन्त्री शाह सदनमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री शाहसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रतिनिधिसभाको जारी बैठकमा सहभागी हुन अकस्मात् पुगेका