प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी
काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक जारी रहेको हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने