कपिलवस्तु पुगेर खुसी हुँदै प्रचण्डले भने, ‘छिट्टै नयाँ सरकार बन्छ, तपाईंहरु सबैलाई बधाइ छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तु पुगेर खुसी हुँदै छिट्टै नयाँ सरकार बन्ने भएको संकेत गर्दै कार्यक्रममा उपस्थित सबैलाई बधाइ दिएका छन् । आज शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन