२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

प्रचण्डले देउवालाई भेटेलगत्तै बोलाए आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता माओवादीका एक नेताले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै पार्टी स्थायी