२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड

यस्तो छ सर्वोच्चको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरावलोकन निवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्वोच्च अदालत पुगेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिएका छन् । प्रचण्डले नेकपाको एकता