२५ बैशाख २०८१, मंगलबार

Tag: प्रचण्ड

ओली ठाकुरको भरमा, दाहाल देउवाको भरमा : को होलान् त सफल ?

पृष्ठभूमि : सर्वोच्च अदालतले ऋषि कट्टेललाई नेकपाको आधिकारिकता दिने फैसला गरेपछि नेपालको राजनीतिको कोर्स पुरै परिवर्तन भएको छ । नपत्याउने खोलाले बगाउछ भने झैँ सत्ता र शक्तिको उन्मादमा लागेर ऋषि कट्टेललाई नजरअन्दाज गर्दा नेकपाको एकता खारेज भएको छ । सर्वोच्च