२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

ओली र प्रचण्डलाई कमल थापाले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुष्पकमल दाहालले लाजमर्दो राजनीति गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले बर्षौदेखि विदेशीबाट पालित पोषित ‘एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका छन्। प्रचण्डले यस्तो आरोप लगाए