२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार हिजो शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । केही दिनदेखि