३१ बैशाख २०८३, बिहिबार

Tag: प्रचण्ड

एमसीसीका कारण सत्तारुढ गठबन्धन नटुट्ने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सत्तारुढ गठबन्धन नटुट्ने बताएका हुन्। एमसीसी तत्काल पारित