२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिरताको संवाहक भएको आरोप लगाएका छन् अध्यक्ष ओलीले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि भएको आरोप लगाए । मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई