२८ श्रावण २०८३, बिहिबार

Tag: प्रचण्ड

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अघिदेखि छलफल शुरु भएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल