पेरुको राष्ट्रपतिमा पेद्रो कास्टियो निर्बाचित, गरिबी र असमानता हटाउने प्रतिवद्धता
लिमा । गरिब परिवारमा जन्मेका पेद्रो कास्टियाले पेरूको राष्ट्रपतिकारूपमा शपथ लिनुभएको छ । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गर्नुभएको थियो । पच्चीस बर्ष शिक्षण पेशा गर्नुभएका पेद्रोलाई