२४ बैशाख २०८१, सोमबार

Tag: पर्यटक

पर्यटक तान्न खोज्दै स्थानीय सरकार

प्रेमनारायण आचार्य, अर्घाखाँची, ११ पुस । प्रदेश नं ५ का स्थानीय सरकार आफ्ना पालिकालाई पर्यटकीयस्थल बनाउन धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्न तथा त्यसका लागि चाहिने भौतिक संरचना निर्माण गर्न लागेका छन् । स्थानीय सरकारको यस कार्यलाई प्रदेश सरकारले पनि साथ