१२ बैशाख २०८१, बुधबार

Tag: पर्यटक

पर्यटकीय पदमार्ग मासिँदै

फुङ्लिङ । केही वर्ष अगाडि पर्यटकको खचाखच हुने ताप्लेजुङको पदमार्गमा अहिले चारैतिर सडक सञ्जालले जोडिएसँगै पदमार्ग मासिन थालेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११, लालीखर्कका राजकुमार विष्ट अहिले लगभग ३५ वर्ष पुग्नुभयो । उहाँलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजङ्घा हिमाल हेर्न