२३ बैशाख २०८१, आइतबार

Tag: पर्यटक

काठमाडौँमा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, १५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौँ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास