पदभार ग्रहण Archives - Nepalpatra Nepalpatra पदभार ग्रहण Archives - Nepalpatra
१५ आश्विन २०७९, शनिबार

Tag: पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण गरेका हुन् । आज आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको