१७ बैशाख २०८३, बिहिबार

Tag: पत्रकार परिचयपत्र दुरुपयोग

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गर्नुभएको हो । गैरपत्रकारले पत्रकारको परिचयपत्र