७ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल धितोपत्र बोर्ड

ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको