२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

प्रचण्डलाई हेग पुर्याउने ओलीको चेतावनी : ‘५ हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ भन्नुको अर्थ के हो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो जवाफी ३८ पृष्ठ लामो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घुमाउरो शैलीमा अन्तर्राष्ट्यि अदालत (हेग) पुर्याउने चेतावनी दिएका