१२ बैशाख २०८१, बुधबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

सपना बाँड्नेभन्दा पनि रुपान्तरणमा केन्द्रित हुने समय आएको छ : नेता ज्ञवाली

७ जेठ , दाङ  ।  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले अबको तीन महिनाभित्रमा एकीकरणका सबै काम पूरा हुने बताउनुभएको छ । आज दाङको घोराहीमा प्रेस चौतारी र प्रेस सेन्टर दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अब सपना