४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

वामदेवबिरुद्ध परेको रिटको फैसलाको प्रतिक्षामा सबैको ध्यान सर्वोच्चतिर केन्द्रित

काठमाडौँ, १५ असोज । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र