६ बैशाख २०८१, बिहिबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

स्थायी कमिटीले विवेकपूर्ण निकास दिने अध्यक्ष ओलीको विश्वास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध आएको प्रस्ताव सम्बन्धमा स्थायी कमिटीले विवेकपूर्ण निकास दिने विश्वास व्यक्त गर्नुभएको छ । पार्टी स्थायी कमिटीको आजदेखि शुरु भएको बैठकमा लिखितपत्र पठाउँदै अध्यक्ष ओलीले गत