२० बैशाख २०८१, बिहिबार

Tag: नेत्रविक्रम चन्द

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति !

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ । तर उसलाई