२० बैशाख २०८१, बिहिबार

Tag: नेत्रविक्रम चन्द

ओलीलाई भेटेर नेत्रविक्रम चन्दले सोधे यतिठुलो प्रश्न ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उक्त भेटघाटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको कुरा राखेको स्रोतले बतायो । भेटघाटमा ओलीले विप्लवलाई नेता