४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेत्रविक्रम चन्द

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन

काठमाडौं । विप्लव समूहले सरकारसँग वार्ताका लागि वार्ता टोली बनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । वार्ता टोलीमा दिपक चलाउने सदस्य छन् । सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग