७ बैशाख २०८१, शुक्रबार

Tag: नेत्रविक्रम चन्द

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता हुँदै

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच आज पार्टी एकता हुँदै छ । नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले हिजो एक सूचना सार्वजनिक गर्दै प्रज्ञा भवन कमलादीमा आज अपरान्ह