काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएको छ । संवैधानिक रुपले दल दर्ता गर्न नमिलेपछि विप्लवले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको एक नेताले जानकारी दिए । निर्वाचनमा आवश्यकताका