काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा आजु दिउसो ४ बजेको लागि बोलाइएको स्थायी कमिटीको बैठक फेरि अचानक स्थगित भएको छ । पार्टीका नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि दिउसो