३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

एमालको सचिवालय बैठक बालकोटमा आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक आज मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्न लागेको हो । आज बस्ने सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी