काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । आज बस्न लागेको एमाले स्थायी कमिटी