४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौँ । बलात्कारको आरोप लागेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा परेकोले नेकपा (एमाले) का सांसद बानियाँलाई यही फागुन