४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

एमालेले भन्यो – झुट बोल्ने र अफबाह फैलाउने स्वास्थ्यमन्त्री राजीनामा देऊ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा मागेका हुन् । मन्त्री खतिवडाले कोरोनाविरुद्धको