काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु बीचको दोस्रो चरणको वार्ता भएको छ । यसअघि संघीय संसद भवन नयाँ वानेश्वरमा काँग्रेस र एमालेका नेताहरुवीच भएको भेटवार्ता साँझ ७ बजे पुनः बस्ने गरी