७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

ओलीको दावी : एमालेको सरकार बनोस् भन्ने जनताले चाहेका छन्

मान्म । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने मत जनतामा रहेको बताएका छन् । नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका-१ मान्ममा आयोजना गरेको आमसभामा उहाँले वर्तमान सरकारबाट आजित भएर