३१ बैशाख २०८३, बिहिबार

Tag: नेकपा एमाले

एमालेको सचिवालय बैठक भोलि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ । एमालेले सचिवालय बैठक बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको एक नेताले जानकारी दिए । बैठकमा स्थानीय तह