२२ बैशाख २०८१, शनिबार

Tag: निर्वाचन आयोग

जसपाको ठाकुर पक्षसँग निर्वाचन आयोगले माग्यो लिखित जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टी (जसपा) मा देखिएको आधिकारिता सम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न १५ दिन समय दिएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले शुक्रबार दलको