२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन आयोग

प्रचण्ड-नेपाल समूह किन निर्वाचन आयोग जाँदैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिएपछि प्रचण्ड-नेपाल समूह आयोग जाने तयारी भएको हो । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु