११ बैशाख २०८१, मंगलबार

Tag: निर्वाचन आयोग

निर्वाचन आयोगले गरेको निर्णय मान्य हुन सक्दैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगले दल दर्ता किताबमा अध्यावधिक गर्नको लागि पठाएकोमा अस्वीकार गरेकोमा आयोगको भूमिकामाथि प्रश्न गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले राजनीतिक